Nepali News - Nepalicollections.com:: A window to nepali world..
Quick Playlist[0] | Login/Sign Up


Nepalicollections.com (नेपाली कलेक्सन्स.कम)

Nepal Standard Time:  Nepali Calendar


Nepali News


'जेठ १४ को विकल्पबारे छलफल शुरु'

सत्तारुढ दुई प्रमुख दलबीच संघीयताको मुद्दालाई लिएर पछिल्ला दिनमा विकसित घटनाक्रमका कारण जेठ १४ भित्र नयाँ संविधान जारी गर्न नसकिने सम्भावना बढेको भन्दै त्यसको विकल्पबारे छलफल शुरु भएको बताइएको छ।

आन्तरिक मामिलामा भारतीय हस्तक्षेप: तीन दल

नयाँ संविधान जारी गर्ने अन्तिम तयारीमा रहेको नेपालको आन्तरिक राजनीति भारतले देखाउने सरोकार सम्बन्धी विषयलाई लिएर एक पटक फेरी तरंगित बनेको छ।

तराई केन्द्रित दलहरु आन्दोलनमा

एघार वटा संघीय प्रदेश बनाउने तीन दलको सहमति विरुद्ध तराई केन्द्रित दलहरुले विरोध र आन्दोलन चर्काएका छन्।

लण्डन ओलिम्पिक्स २०१२

लण्डन ओलिम्पिक्सको तयारी, प्रगति र सहभागीताका बारे फोटो, अडीयो, भिडियो सामग्रीहरु सहित बीबीसी नेपाली सेवाको विशेष प्रस्तुती।

गगन थापासंग-16.05.12

संविधानका विवादित विषयहरूमा प्रमुख तीन दलबीच भएको सहमतिले राष्ट्रिय राजनीतिलाई पार्न सक्ने असरबारे अन्तरवार्ता।


स्वदेशगान लेखन-17.05.12

नेपाली गीतकारहरूले लेखेका धेरै देशभक्तिका गीतका विषयहरु समय अनुसार फरक फरक रहेकाबारे रिपोर्ट।

पोष्टबहादुर बोगटी र दीपकुमार उपाध्यायसंग-19.05.12

देशभर भइरहेको बन्द हड्तालबारे दलहरू किन चूपचाप भन्नेबारे बहस।

वन संरक्षण प्रयास-15.04.12

सुनसरीमा गाउँलेहरूले वन संरक्षणको प्रयास थालेका छन्।

खेलकुदमा राजनीतिक खेल-18.05.12

राजनीतिक रूपमा खेल क्षेत्रमा नियुक्त पदाधिकारीहरु राष्ट्रिय खेल संघमा प्रवेश गर्ने परम्पराले पाएको तीव्रताबारे रिपोर्ट।

महिलाहरुको बदलिंदो भूमिका

हिजो धेरै जसो घरकै कामकाजमा सीमित दक्षिण एसियाका महिलाहरु आजभोलि सबै जसो पेशा र व्यवसायमा संलग्न रहेको पाइन्छ।

बुश हाउसको संझना-29.02.12

बुश हाउसको संझना-29.02.12

बुश हाउसको संझना

७० बर्ष भन्दा बढी समय पछि बीबीसी बिश्व सेवाको प्रसारण लण्डनको मध्य भागस्थित बुश हाउसबाट सर्दैछ।

बीबीसी विश्व सेवाको इतिहास

७१ बर्षपछि बीबीसी विश्व सेवा, लण्डनस्थित बुशहाउसबाट फेरि बीबीसीको रेडियो प्रसारण मुख्यालय लण्डनमै रहेको ब्रोडकास्टींग हाउसमा सर्दैछ।

सत्तारुढ नेता विपक्षीसँगै सडकमा

प्रमुख प्रतिपक्षी दलका नेता उपेन्द्र यादवले अगुवाइ गरिरहेको सडक आन्दोलनमा सत्तारुढ एकिकृत नेकपा माओवादीका कतिपय सभासद तथा प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार पनि सामेल छन्।

मन्त्रालय थपघटले कर्मचारी अन्यौलमा

केही मन्त्रालय थप्ने र भएका केहीलाई गाभ्ने सरकारी निर्णयबाट कर्मचारी अन्यौलमा परेका छन् ।

सहमतिको दस्ताबेज उप-समितिमा

दलहरुबीच मंगलबार भएको सहमतिलाई लिपिबद्ध गर्न बनेको कार्यदलले सहमतिको लिखित दस्तावेजलाई बुधवार विवाद समाधान उपसमितिमा पेश गरेको छ ।

नेपालका माओवादीहरुको भारतमा असर

पछिल्लो समयमा नेपालका माओवादीहरुले सिद्धान्त त्यागेको र पार्टि फुटको संघारमा पुगेको भन्ने आरोपहरुका माझ भारतीय विश्लेषकहरुले त्यसले भारतका माओवादीहरुलाईपनि सैद्धान्तिक धक्का पुर्‍याउने ठानेका छन्।

पत्रकारिता भाषा पाठशाला

पत्रकारिताको भाषागत पक्षहरू बारे बीबीसीको सामग्री

कथा मीठो सारङ्गीको

प्रेम, विवाह, परिवार र मित्रताबारेको जीवन जस्तै एउटा नाटक


Source: BBC Nepali

Error:

MagpieRSS: Failed to parse RSS file. (Not well-formed (invalid token) at line 2, column 1)


Source: Nepalnews
लगानी आकर्षित गरे निजी क्षेत्रको महत्व बढ्नेछ

विनोद चौधरी- राज्यको पुनर्संरचना भएपछि निजी क्षेत्रमाथि सबैभन्दा बढी दबाब पर्नेछ। एक हिसाबमा प्रदेश निर्माण भएपछि निजी क्षेत्रको महत्व बढ्छ। सम्पन्न राज्य बनाउन उद्यम र लगानीको आवश्यकता पर्छ। भारतमा पनि प्रदेश प्रदेशबीच प्रतिस्पर्धा लगानी भित्र्याउने विषयमा। गुजरात पंजाब महाराष्ट्रले लगानीकर्तालाई बोलाएको, बोलाएकै छन्। यही अवस्था भएमा नीजिक्षेत्रको महत्व बढ्ने छ।


सरकार र आन्दोलनरत आदिवासी जनजातिबीचको वार्ता सोमबार हुने

उजिर मगर, काठमाडौं, जेठ ७- पहिचानसहितको संघीयताका पक्षमा तीन दिने नेपाल बन्द आह्‍वान गरेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिले सरकारसँग सोमबार बिहान ८ वजे वार्ता गर्ने भएको छ। सरकारका तर्फबाट आइतबार साढे ६ बजे डाकेको वार्ताको समय भोलि बिहानसम्मका लागि सारिएको हो।

सरकारी भिजिलान्तेको घुसपैठले प्रेसमाथि आक्रमण भयो : लेखी

काठमाडौं, जेठ ७ (नागरिक)- नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको तीन दिने बन्दको पहिलो दिन शानदाररुपमा सफल भएको जनाएको छ। महासंघका अध्यक्ष राजकुमार लेखीले प्रेस विज्ञप्ती जारी गर्दै सरकारी संरक्षणप्राप्त भिजिलान्तेहरुको घुसपैठले प्रेसमाथि आक्रमण भएको उल्लेख गरेको छ।


Source: Nagarik News
















Source: Repubica News


Contact Us | Disclaimer | About Us
Copyright © 2012. All rights are reserved.